तस्बिर : रासस
चितवनको कालिका नगरपालिका १० जिङलाउमा चिउरीको बियाँ पेलेर घिउ निकाल्दै स्थानीय गोपाल प्रजाको परिवार । यसरी निकालेको घिउ उनिहरुले वर्षभरी तरकारी र सागसब्जीमा प्रयोग गरेर खाने गर्छन् ।
प्रतिक्रिया