फर्ममा पालिएका बोयर जातका बोका

शनिबार, ३० मंसिर २०८०, १४ : २४

 जिल्लाको  मन्थली नगरपालिका–१ मा सञ्चालित सुनौलो बाख्रापालन फर्ममा पालिएका बोयर जातका बोकाहरु । जिल्लामा यस जातका बोका पाठीको अत्यधिक माग रहेको छ ।  

शनिबार, ३० मंसिर २०८०, १४ : २४

प्रतिक्रिया