उर्जा

समयमै स्थापना नगर्ने र ग्याँस नउठाउने ५० ग्याँस उद्योगको अनुमति खारेज
 बैशाख ७, २०७७
खाना पकाउने ग्याँस उद्याेग स्थापना गर्ने भनेर  लामो समयदेखि अनुमति लिएर राख्ने र  ग्यास उठाउने गरी पीडीओ लिन नआउने  ५०  उद्योगका अनुमतिपत्र सरकारले खारेज गरिदिएको छ ।  विभि...
फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने
 बैशाख ६, २०७७
नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को नि...
कास्कीमा विद्युतीय अनुमतिपत्रको व्यवस्था
 बैशाख ४, २०७७
जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड –१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि अत्यावश्यकीय सवारी सञ्चालन अनुमतिका लागि आजदेखि  विद्युतीय अनुमतिपत्र (इ–पास)को व्यवस्था गरेको ...
लकडाउनका बीच जलविद्युत् आयोजना निर्माण शुरु
 बैशाख ४, २०७७
कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण रोकिएको म्याग्दीका जलविद्युत् आयोजनाहरु करिब तीन सातापछि निर्माण शुरु भएका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, समुदाय र ठकेदार कम्पनीसँग...
चट्याङले विद्युत् बिग्रिएपछि पात्लेबस्ती अन्धकारमा
 बैशाख २, २०७७
चट्याङले पेल्टिसेटमा क्षति पु¥याएपछि पात्लेको एउटा बस्ती अन्धकारमय भएको छ । बिहीबार दिउँसो असिनापानीसँगै परेको चट्याङले पेल्टिसेटमा क्षति गरेपछि जिल्लाको मोलुङ गाउँपालिका–७ पात्लेमा विद्युत् सेवा अवरु...
विद्युत महशुलमा ६ महिनासम्म छुट दिन महासंघको माग
 चैत २८, २०७६
काठमाडौं – नेपाल उद्योग बाणिज्य महास.घले लकडाउन अवधी र उद्योग बन्द भएको अवधीमा विद्युतको डिमाण्ड र्चान लिन नपाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघको एक प्रतिनिधि मण्डलले आज अर्थमन्त्री डा. युवराज...
आजदेखि भरी सिलिण्डरमा ग्याँस, आधा सिलिण्डर हुनेले भरि नपाउने
 चैत २७, २०७६
लकडाउनपछि आधा सिलिण्डर मात्र ग्याँस विक्रि भएको काठमाडौं उपत्यकामा आजदेखि भरि सिलिण्डर ग्याँस पाइने भएको छ ।  नेपाल आयल निगमले आज देखि १४.२ किलोनै ग्यास बिक्री गर्न सबै उद्योगलाई निर्देशन दिएपछि भरि सि...
यी उद्योगको ग्याँस नकिन्नुहोला, १५ दिनसम्म कारबाहीमा परेका छन्
 चैत २५, २०७६
नेपाल आयल निगमले दुई ग्यास उद्योगलाई कारबाही गरेको छ। निगमको निर्देशन अटेर गरेपछि कारबाही स्वरुप जानकी ग्यास र लियो ग्यासको १५ दिनका लागि कारोबार रोक्का गरेको छ। अभावलाई परिपूर्ति गर्न आधा सिलिन्डर ग्यास ब...
काठमाडौंमा ग्याँस फालाफाल, आत्तिनु पर्दैन अब भरी सिलिण्डर नै पाइन्छ
 चैत २३, २०७६
अबदेखि काठमाडौंमा भरि सिलिण्डरमै चाहेजति ग्याँस पाइने भएको छ । उपत्यकामा हुनेहरुले आफूलाई पुग्ने ग्याँस जम्मा गरेर राखेपछि ग्याँस बिक्री हुन छाडेकोले नेपाल आयल निगमले भरी सिलिण्डर ग्याँस बिक्री शुरु गरेको हो ...
केही बर्ष अघि घाटामा रहेको विद्युत प्राधिकरण अहिले अर्बाैले नाफामा
 चैत २३, २०७६
काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) २०७५÷७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्डअनुसारको व्यापक आम्दानी  ८५ ...
Page 2 of 64

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८