सुनचाँदीको भाउ घट्यो

४ बर्ष अगाडि

काठमाडौं–  नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । 

सोमबार सुन तोलामा ५९ हजार ९०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ।  

यस्तै आज चाँदी तोलमा रु ७२५ मा कारोबार भइरहेको छ।  सोमबार चाँदी तोलमा रु ७३० मा कारोबार भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया