डिबेन्चर बिक्रि गर्दै एनआइसी एशिया

४ बर्ष अगाडि

काठमाडौँ – एनआइसी एशिया बैंक लिमिटेडले  डिबेन्चर बिक्रि गर्ने भएको छ ।

बैंकले प्रति डिबेन्चर रु एक हजारका दरले अंकित ४४ लाख कित्ता मध्ये १७ लाख ६० हजार कित्ता डिबेन्चर साउन ६ गतेदेखि बिक्रि गर्न लागेको हो । 

७ वर्षको अवधि राखिएको यो डिबेन्चरमा खरिदकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया