धादिङमा राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा

४ बर्ष अगाडि

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउंँपालिका–३ स्थित मलेखमा राष्ट्रिय वाणिज्य बैकले नयाँ शाखा स्थापना गरेको छ । 

उक्त शाखा सहित बैंकको ७७ वटै जिल्लामा २२२ वटा शाखा भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया