नेपालमा हुन नसकेको आईफा अवार्ड समारोह सम्पन्न, क–कसले पाए त अवार्ड ?

असोज २, २०७६ | आजको अर्थ
ajaako_artha

भारतीय फिल्म उद्योगको सबैभन्दा ठूलो इंटरनेशनल इंडियन फिल्म एकेडमी (आईफा) अवार्ड समारोह बुधवार सम्पन्न भएको छ । नेपालमै गर्ने भनिएको यो समारोहको विरोध भएपछि भारतमै आईफा समारोह आयोजना गरिएको हो । 

आईफाको २० औं संस्करणमा बलिउडका सेलिब्रेटीहरुले निकै आकर्षक र फेसनेबल पहिरनमा आफ्नो प्रस्तुती दिए । रणविर सिंहदेखि आलिया भट्टसम्मका कैयौं सेलिब्रेटीहरुले अवार्ड हात पारे । 

कसलाई कुन अवार्डः

बेस्ट फिल्म अवार्ड – मेघना गुलजार (फिल्म राजी)

बेस्ट एक्ट्रेस अवार्ड – आलिया भट्ट (फिल्म राजी)

बेस्ट एक्टर अवार्ड – रणवीर सिंह (पद्मावत)

बेस्ट डायरेक्टर अवार्ड – श्रीराम राघवन (अंधाधुन)

बेस्ट स्पोर्टिंग एक्ट्रेस अवार्ड – अदिति राव हैदरी (पद्मावत) 

बेस्ट सपोर्टिंग एक्टर – विक्की कौशल (संजू)

बेस्ट डेब्यूटेंट फीमेल – सारा अली खान (केदारनाथ) 

बेस्ट डेब्यूटेंट मेल – ईशान खट्टर (धड़क र बियोण्ड द क्लाउड्स) 

बेस्ट स्टोरी अवार्ड – श्रीराम राघवन, पूजा लोधा श्रुति, अरिजीत बिश्वास, योगेश चंदेकर र हेमंत राव (अंधाधुन) 

बेस्ट म्यूजिक अवार्ड – सोनू,  टीटू की स्वीटी

बेस्ट लिरिक्स अवार्ड – अमिताभ भट्टाचार्य (धड़क) 

बेस्ट प्लेबेक सिंगर अवार्ड – अरिजीत सिंह (राजीको ए वतन का लागि)

आईफा स्पेशल अवार्डः

पछिल्लो २० बर्षकी उत्कृष्ट अभिनेत्री अवार्ड – दीपिका पादुकोण

पछिल्लो २० बर्षका उत्कृष्ट अभिनेता अवार्ड – रणबीर कपूर

पछिल्लो २० बर्षका उत्कृष्ट चलचित्र अवार्ड – ऋतिक रोशन र अमीषा पटेल (चलचित्र को ना प्यार है का लागि) 

पछिल्लो २० बर्षका उत्कृष्ट निर्देशक अवार्ड – राजकुमार हिरानी

पछिल्लो २० बर्षका उत्कृष्ट संगीत अवार्ड – प्रीतम

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.०४११४.६४
European Euro१२५.७८१२६.४४
UK Pound Sterling१४६.२७१४७.०४
Swiss Franc११४.५९११५.१९
Australian Dollar७८.२०७८.६१
Canadian Dollar८६.२३८६.६८
Singapore Dollar८३.७६८४.२०