आज  अमेरिकी डलरको भाउ कति छ ?

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबारको लागि (असार २४ गते)  एक अमेरीकी डलरको खरिददर १०९ रुपयाँ ९० पैसा तोकेको छ  । बिक्रिदर ११०.५० रुपैयाँ रहेको छ । 
एक युरोको खरिददर १२८ रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ४६ पैसा रहेको छ ।
 युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ २१ पैसा रहेको छ । जापानीज १० यनको खरिददर  ९ रुपैयाँ ९४ पैसा र बिक्रिदर ९ रुपैयाँ ९९ पैसा रहेको छ । 
कतारी एक रियालको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ २६ पैसा र बिक्रिदर ३६५ रुपैयाँ २४ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया