आजको बिनियम दर, डलरको भाउ घट्यो

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरेकी डलरको भाउ घटेका छ ।

हिजो ११४.२१ मा कारोबार भएको डलर आज ११३.९६ रुपैयाँमा  सटही गर्न सकिन्छ ।  

यस्तै, अन्य देशका मुद्रा साट्नको लागि निम्न दर तोकिएको छ :

४ बर्ष अगाडि

प्रतिक्रिया