प्रतिनिधिसभाको बैठक स्थगित भए पछि बाबुरामले गरे यस्तो ट्विट

४ बर्ष अगाडि

प्रतिनिधिसभाको बैठक स्थगित हुन साथ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेकपालाई कटाक्क्ष गर्दै  ट्विट गरेका छन् ।

उनले भनेका छन् 'हिजो दलीय खिचातानिले संसरसंसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो। तर आज नियमित संविधान र एउटैदलको स्पष्टवहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगुरनिष्काम  हुने र बैठक सरिरहनेरुजनप्रतिनिधि मुकदर्शक भैरहने ? यही हो लोकतन्त्ररुअझै कम्युनिज्मरुधन्य कणहरू! '

नेकपाले सभामुखका लागि उम्मदेवार चयन गर्न नसक्दा आजको प्रतिनिधिसभाको  बैठक पनि स्थगित  भएको थियो ।

संसद सचिवलायले सूचना टाँसेर अर्को बैठक माघ  ६ गतेका लागि सारेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया