प्रतिनिधिसभाको बैठक स्थगित भए पछि बाबुरामले गरे यस्तो ट्विट

पुस २७, २०७६ | आजको अर्थ
ajaako_artha

प्रतिनिधिसभाको बैठक स्थगित हुन साथ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेकपालाई कटाक्क्ष गर्दै  ट्विट गरेका छन् ।

उनले भनेका छन् 'हिजो दलीय खिचातानिले संसरसंसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो। तर आज नियमित संविधान र एउटैदलको स्पष्टवहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगुरनिष्काम  हुने र बैठक सरिरहनेरुजनप्रतिनिधि मुकदर्शक भैरहने ? यही हो लोकतन्त्ररुअझै कम्युनिज्मरुधन्य कणहरू! '

नेकपाले सभामुखका लागि उम्मदेवार चयन गर्न नसक्दा आजको प्रतिनिधिसभाको  बैठक पनि स्थगित  भएको थियो ।

संसद सचिवलायले सूचना टाँसेर अर्को बैठक माघ  ६ गतेका लागि सारेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.००११४.६०
European Euro१२५.६६१२६.३२
UK Pound Sterling१४९.१८१४९.९७
Swiss Franc११७.५६११८.१८
Australian Dollar७७.२१७७.६२
Canadian Dollar८६.४७८६.९३
Singapore Dollar८४.०४८४.४८