आरएमडीसीको लाभांश शेयरधनीको खातामा

४ बर्ष अगाडि

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको खातामा लाभांश जम्मा गर्न लागेको छ ।

संस्थाले आज ९माघ १ गते० देखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गर्न थालेको हो ।

यस अघि संंसथाले साधारण सभा मार्फत १२.५० प्रतिशत नगद लाभांश र १२.५० प्रतिशत बोनस शेयर वितरण प्रस्ताव पारित गरेको थियो।

 शेयर रजिष्ट्रार सनराइज क्यापिटल रहेको संस्थाले आईपीएस मार्फत लाभांश जम्मा गर्ने व्यवस्था गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया