आरएमडीसीको लाभांश शेयरधनीको खातामा

माघ १, २०७६ | आजको अर्थ
ajaako_artha

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको खातामा लाभांश जम्मा गर्न लागेको छ ।

संस्थाले आज ९माघ १ गते० देखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गर्न थालेको हो ।

यस अघि संंसथाले साधारण सभा मार्फत १२.५० प्रतिशत नगद लाभांश र १२.५० प्रतिशत बोनस शेयर वितरण प्रस्ताव पारित गरेको थियो।

 शेयर रजिष्ट्रार सनराइज क्यापिटल रहेको संस्थाले आईपीएस मार्फत लाभांश जम्मा गर्ने व्यवस्था गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८