भुगोल सहकारीले बोलायो बाह्रौ साधारण सभा

४ बर्ष अगाडि

भुगोल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो बाह्रौ साधारण सभा बोलाएको छ ।

कम्पनीले गत आवको नाफा नोक्सान लगाएत बिभिन्न विषयमा छलफल गर्नै साधारण सभा आहवान गरेको हो ।

कम्पनीको साधारण सभा माघ २५ गते शनिबार त्रिभुवनपार्क थानकोटमा बिहान ११ बाट शुरु हुनेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया