विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको यस्तो

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया ३९ पैशा तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ७९ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०७ पैसा र खरिददर १० रुपैयाँ  ०२ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३२  रुपैयाँ ७९ पैसा  र खरिददर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१९ रुपैयाँ ३३ पैसा र खरिददर ३१७ रुपैयाँ ७४ पैसा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया