आजको विदेशी मुद्राको विनिमयदर

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरीकी डलरको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९३ पैसा तोकेको छ । 
एक युरोको खरिददर १३० रुपैयाँ ९४  पैसा र बिक्रिदर १३१ रुपैयाँ ६२ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ६८ पैसा र बिक्रिदर १५० रुपैयाँ ४६ पैसा रहेको छ । अष्ट्रृेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ८० पैसा र बिक्रिदर ८४ रुपैयाँ २३ पैसा रहेको छ । 
यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा र बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ । यता कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा रहेको छ । यस्तै मलेसियन एक रिंगिटको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै कुवेती एक दिनारको खरिददर ३८२ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३८४ रुपैयाँ ३३ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया