ओलीको विपक्षमा नेताहरु उभिएपछि बैठक लम्बियो

५ बर्ष अगाडि

काठमाडौँ– नेकपा बैठक बिहिबार समापन गर्ने भनिएपनि अध्यक्षद्वय केपी ओली र प्रचण्डले तयार गरेको प्रतिवेदन स्थायी कमिटीबाट पारित नभएपछि बैठक लम्बिएको छ ।

बिहिबारको बैठकमा नेताहरु वामदेव गौतम, घनश्याम भुसाल, भीम रावललगायतले ओलीको प्रतिवेदनमा असहमति जनाएपछि बैठक लम्बिएको हो । उनीहरुले परिमार्जनसहित प्रतिवेदन पारित हुनुपर्ने माग राखेका छन। प्रतिवेदनमा सहमति नजुटेपछि बैठक शुक्रबारको लागि पनि बोलाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया