सुनको भाउ घट्यो

५ बर्ष अगाडि

काठमाडौं– मंगलबार सुनको भाउ घटेको छ ।

सोमबार तोलामा ६० हजार ५०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६० हजार ३०० मा कारोबार भएको हो । 

यस्तै मंगलबार तेजावी सुन तोलमा ६० हजारमा कारोबार भइरहेको छ । चाँदी भने तोलमा ७४५ मा कारोबार भइरहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया