भारत र नेपालको एक–एक गोल 'अपडेट'

५ बर्ष अगाडि

काठमाडौँ – पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबिच भएको खेलमा भारत र नेपालले १/१ गोल गरेका छन् । 

विराटनगरस्थित शहीद रंगशालमा सुरु भएको खेलमा भारतले पहिलो गोल गरेको थियो भने नेपालले पछि गोल फर्काएको हो । नेपालको तर्फबाट सावीत्री भण्डारीले गोल फर्काएकी हुन् । 

खेल अहिले जारी छ 
 

५ बर्ष अगाडि

प्रतिक्रिया