प्रि–ओपन सेसन अपडेट :

आइतबार, ०७ माघ २०८०, ११ : ०३

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६९ विन्दुले बढेको छ ।

यससँगै सूचक २१५६ दशमलव ५१ अंकमा आएको छ । यस सेसनमा ८० लाख ९४ रुपैयाँभन्दा बढीको सेयर कारोबार हु्ँदा ५४ कम्पनीको १८ हजार ५ सय ६० कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ३ सय ६८ वटा कारोबार भएको हो । यस सेसनमा २४ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ ।

आइतबार, ०७ माघ २०८०, ११ : ०३

प्रतिक्रिया