प्रि–ओपन सेसन अपडेट

सोमबार, ०८ माघ २०८०, ११ : २२

काठमाडौं-  प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ६२ विन्दुले घटेको छ ।

यससँगै सूचक २१२८ दशमलव ५६ अंकमा आएको छ । यस सेसनमा ४६ लाख १९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै यस सेसनमा ३३ कम्पनीको ११ हजार ५ सय ४७ कित्ता सेयर कारोबार हुँदा कुल १ सय १३ वटा कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ ।

सोमबार, ०८ माघ २०८०, ११ : २२

प्रतिक्रिया