सोल्टी होटलको लाभांश सेयरधनीहरुको खातामा

सोमबार, ०८ माघ २०८०, १२ : ४८

काठमाडौँ - सोल्टी होटल लिमिटेडले नगद लाभांश वितरण गरेको छ। कम्पनीले गत पुस २६ गते सम्पन्न ४९ औँ वार्षिक साधारण सभाबाट पारित २६.५७८ सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

गत पुस ४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ ।

भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको छ।

सोमबार, ०८ माघ २०८०, १२ : ४८

प्रतिक्रिया