एक कम्पनीको लाभांष सेयरधनीहरुको बैंक खातामा

सोमबार, ०८ माघ २०८०, १२ : ५१

काठमाडौं - मञ्जुश्री फाईनान्स लिमिटेडले नगद लाभांश वितरण गरेको छ। कम्पनीले गत पुस २५ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित ५.२६३ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

कम्पनलिे पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको छ।

सोमबार, ०८ माघ २०८०, १२ : ५१

प्रतिक्रिया