सेयर बजारमा सामान्य अंकको गिरावट,कारोबार रकम कति ?

मंगलबार, ०९ माघ २०८०, १५ : २५

काठमाडौं- साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । उक्त दिन बजार ०।४० अंकले घटेर २०९८ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ५५ करोड ९ लाख ८० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको १८ करोड १० लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चरको १३ करोड ५५ लाख २५ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ११ करोड ६० लाख ५१ हजार रुपैयाँ र सोनापुर मिनरल्सको १० करोड ६७ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो ।

काठमाडौं साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । उक्त दिन बजार ०.४० अंकले घटेर २०९८ को विन्दुमा कायम हुन पुगेको छ ।

सर्वाधिक कारोबार गर्ने कम्पनी

उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ५५ करोड ९ लाख ८० हजार रुपैया बराबरको कारोबार भएको छ ।  कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको १८ करोड १० लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चरको १३ करोड ५५ लाख २५ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ११ करोड ६० लाख ५१ हजार रुपैयाँ र सोनापुर मिनरल्सको १० करोड ६७ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर सर्किट लागेका कम्पनीहरु 

सेयर बजारमा गिरावट आउँदा चन्द्रागिरी हिल्स, नेपाल ल्यूव आयल र एनएमबि माइक्रोफाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, मिड सोलु हाइड्रोपावरको ९.४६ प्रतिशत, तेह्रथुम पावरको ९.८८ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७.२१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

मंगलबार, ०९ माघ २०८०, १५ : २५

प्रतिक्रिया