प्रि–ओपन सेसन अपडेट :

बुधबार, १० माघ २०८०, ११ : ३२

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६८ अंकले बढेको छ ।

यससँगै सूचक २०९८ दशमलव ९७ विन्दुमा आएको छ । ३५ कम्पनीको २७ सय २८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ६६ वटा कारोबार भएको हो । ९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ ।

बुधबार, १० माघ २०८०, ११ : ३२

प्रतिक्रिया