प्रि–ओपन सेसन अपडेट :

विहीबार, ११ माघ २०८०, ११ : २७

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ४५ अंकले बढेको छ ।

यससँगै सूचक २०८८ दशमलव ४९ विन्दुमा आएको छ । यस अवधिमा ८ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२४ कम्पनीको १९ सय ९० कित्ता सेयर कारोबार भएको छ । हालसम्ममा कुल ३४ वटा कारोबार भएको छ ।

यस सेसनमा ९ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।

विहीबार, ११ माघ २०८०, ११ : २७

प्रतिक्रिया