एनएमबि लघुवित्तले सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय

बुधबार, ०२ फागुन २०८०, १० : ०२

काठमाडौं- एनएमबि लघुवित्त वित्तीय संस्थाले यस वर्ष सेयरधनीहरुलाई निराश बनाएको छ।

कम्पनीको फागुन १ गते साँझ बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नबाँड्ने निर्णण्य गरेको छ । 

समितिको बैठकले गत आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट कुनै पनि लाभांश (नगद तथा बोनस सेयर) वितरण नगर्ने निर्णय गरेको हो ।

बुधबार, ०२ फागुन २०८०, १० : ०२

प्रतिक्रिया