प्रि–ओपन सेसन अपडेट

बुधबार, ०२ फागुन २०८०, ११ : ३०

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ११ विन्दुले बढेको छ ।

यससँगै सूचक २०७१ दशमलव ७१ अंकमा आएको छ । यस सेसनमा ७ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २७ कम्पनीको १६ सय ४२ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४१ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ ।

बुधबार, ०२ फागुन २०८०, ११ : ३०

प्रतिक्रिया