काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।




प्रतिक्रिया