प्रि ओपनमा घट्यो नेप्से

आइतबार, १८ चैत्र २०८०, ११ : ३३

काठमाडौं-  प्रि ओपन सेसनमा नेप्से सूचक ०.९३ विन्दुले घटेको छ । यससँगै सूचक २०३४.४७ अंकमा आएको छ ।

१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भएको हो ।

७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

आइतबार, १८ चैत्र २०८०, ११ : ३३

प्रतिक्रिया