१ करोड ५१ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

३ हप्ता अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज  लक्ष्मी सनराइज बैंकको  बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस बापतको १ करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

३ हप्ता अगाडि

प्रतिक्रिया