प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

मंगलबार, २७ चैत्र २०८०, ११ : ३२

काठमाडौं -  प्रि-ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढेको छ ।

यो संगै सूचक २००३५.२० विन्दुमा आएको छ । ५१ कम्पनीको २८ सय ८१ कित्ता सेयर कारोबार हुँदा १३ लाख १३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५१ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढ्दा १२ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
 

मंगलबार, २७ चैत्र २०८०, ११ : ३२

प्रतिक्रिया