जोशी र ढकाल एआईजीमा बढुवा

१ हप्ता अगाडि

 काठमाडाैं - नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका छन्।

५६ वर्षे उमेर हदका कारण वैशाख ५ गते एआइजी सन्दीप भण्डारी र वैशाख ७ गते मीरा चौधरी अवकासमा जाने भएपछि  गृह मन्त्रालयले रिक्त हुने सोही पदमा जोशी र ढकाललाई सिफारिस गरेको हो।


 

१ हप्ता अगाडि

प्रतिक्रिया