प्रि ओपन सेसनमा घट्यो नेप्से

१ हप्ता अगाडि

काठमाडौं- नेप्से सूचक प्रि ओपन सेसनमा १.५६ विन्दुले घटेको छ । यससँगै सूचक २००४.९६ अंकमा अडिएको छ ।

२५ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३२ कम्पनीको ४ हजार ८ सय ९३ कित्ता सेयर कारोबार भएको छ ।

१० कम्पनीको भाउ बढ्दा २१ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।

१ हप्ता अगाडि

प्रतिक्रिया