सेयर कारोबार नहुने

१ हप्ता अगाडि

काठमाडाैं - आज सेयर कारोबार बन्द रहेने भएको  छ । सरकारले श्री राम नवमीको अबसरमा देशभर सार्वजनिक विदा दिएसँगै कारोबार बन्द हुने भएको हो ।   अब बजार वैशाख ६ गते बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार बजार १४.८१ अंकले घटेर १९९१.७१ अंकमा बन्द भएको थियो । उक्त दिन २ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । यो अंक पछिल्लो ढेड महिनाकै विन्दुमा बजार फर्किएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया