एक कम्पनीले लाभांश नदिने

१ हप्ता अगाडि

काठमाडौँ - अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९\८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

वैशाख ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । यसैगरी बैठकमा सञ्चालक समितिले आर्थिक वर्ष २०७९\८० को वित्तीय विवरण पारित गरेको छ । उक्त विवरण अब नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारण सभामा पेश गरिने छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया