प्रि ओपन सेसनमा नेप्से सूचक ०.६५ बढ्यो

१ हप्ता अगाडि

काठमाडौं - प्रि ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले बढेको छ ।

यससँगै सूचक १९९२.३७ अंकमा आएको हो । २० लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको २ हजार ९ सय ५१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४० वटा कारोबार भएको हो ।

१ हप्ता अगाडि

प्रतिक्रिया