एक इन्सोरेन्स कम्पनीको सेयर नेप्सेमा सुचिकृत

आइतबार, ०९ बैशाख २०८१, १६ : ०५

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

एसियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशत बोनस बापतको २४ लाख ४५ हजार ३५७.९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

आइतबार, ०९ बैशाख २०८१, १६ : ०५

प्रतिक्रिया