सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

शुक्रबार, ०५ पुस २०८१, १४ : १८

काठमाडौं - सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । केही बेर अघि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।  

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने तयारी छ । साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्न र त्यसबारे छलफल हुने बताइएको छ ।

शुक्रबार, ०५ पुस २०८१, १४ : १८

प्रतिक्रिया