निगमलाई घाँडो भयो चिनियाँ जाहाज

बुधबार, ०१ असोज २०७६, १० : २०

नेपाल वायु सेवा निगमलाई चीनबाट किनिएको र अनुदानमा ल्याएको ६ वटा चिनियाँ जाहाज घाँडो भएको छ ।

पाईलटको अभाव सगैँ सहज रुपमा पार्टपुर्जा नपाउदा उक्त जाहाजहरु पर्ण रुपमा संचालन हुन सकेका छैनन् ।

अहिले निगमसगँ ५६ सीट क्षमताका दुईवटा र १७ सीट क्षमताका चारवटा गरी ६ वटा  चिनियाँ जाहाज रहेकाछन् ।
आर्थिक अभियानबाट


 

बुधबार, ०१ असोज २०७६, १० : २०

प्रतिक्रिया