महराको बयान सुरु

शुक्रबार, १५ कार्तिक २०७६, १२ : ३३

काठमाडौँ– बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ ।

शुक्रबार काठमाडौँको बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख महराको बयान सुरु भएको हो ।

शुक्रबार, १५ कार्तिक २०७६, १२ : ३३

प्रतिक्रिया