विद्यार्थी भन्छन् : प्रहरीले नै पिस्तोल राखेको हो

आइतबार, ०८ मंसिर २०७६, ०७ : ४५

बढी शुल्क उठाएको भन्दै कलेज बिरुद्ध आन्दोलन चलिरहेको बेला चितवन मेडीकल कलेजमा पिस्तोल भेट्एिको छ ।

तर विद्यार्थीहरुले भने कलेज बिरुद्धको आन्दोलन चलिरहँदा न्यायको आवाज दबाउन उक्त कार्य गरेको आशंका गरेका छन् ।

उनीहरुले कलेजले प्रहरीहरुसगँ मिलेर पिस्तोल राखेको हुन सक्ने समेत बताएका छन् ।
नयाँँ पत्रिकाबाट

आइतबार, ०८ मंसिर २०७६, ०७ : ४५

प्रतिक्रिया