राजापाले टुङ्गायो राष्ट्रिय सभाको उम्मेदवार

४ बर्ष अगाडि

काठमाडौँ । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले राष्ट्रियसभाको लागि पार्टीका दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ । 

राजपा अध्यक्षमण्डलको बैठकले मृगेन्द्र सिंह यादव र शेखर सिंहको नाम टुङ्गो लगाएको हो । 

मृगेन्द्र सिह राजेन्द्र महतो निकट मानिन्छन् भने भने शेखर सिंह शरतसिंह भण्डारी निकटका मानिन्छन् । 

राजपाले प्रदेश नम्बर २ मा दुई सिटका लागि सत्तारुढ दल नेकपासँग तालमेल गरेको छ । नेकपाले यसअघि नै १६ सिटमा उम्मेदवार तय गरिसकेको छ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया