प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

आइतबार, २७ पुस २०७६, १२ : ३९

सभामुखका लागि उम्मदेवार चयन गर्न नसक्दा आजको प्रतिनिधिसभाको  बैठक पनि स्थगित  भएको छ ।

(नेकपा)ले नयाँँ सभामुख चयन गर्न नसकेपछी आजको बैठक पनि स्थगित हुन पुगेको हो ।

संसद सचिवलायले सूचना टाँसेर अर्को बैठक माघ  ६ गतेका लागि सारिएको जानकारी गराएको छ।

आइतबार, २७ पुस २०७६, १२ : ३९

प्रतिक्रिया