नेप्सेको वेबसाइटमा समस्या, डाटा १ घण्टा ढिलो अपडेट

३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा समस्या देखिएको छ । वेबसाइटमा डाटा अपडेट नहुने समस्या देखिएको हो । 

समस्याका  कारण नेप्सेको पुरानो नयाँ दुवै वेबसाइटमा कारोबार भएको डाटा १ घण्टा ढिलो अपडेट भएको छ । नेप्सेले नोटिस मार्फत  समस्या समाधान भईरहेको जनाएको छ । 

 पछिल्लो समयमा नेप्सेको वेबसाइटमा  डाटा डिस्प्लेको समस्य  बढ्दै गएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया