स्पर्स लघुवित्तको १९.५०% बोनस शेयर नेप्सेमा सूचीकृत

३ बर्ष अगाडि

काठमाडौं-  मंगलबार स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १९.५० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
 
कम्पनीको १ लाख ८२ हजार ८०८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया