बुधबार सेयर बजार बन्द, आजलाई कारोबार  नहुने

बुधबार, १२ जेठ २०७८, ११ : २२

काठमाडौं,  बुधबार सेयर बजार बन्द हुने भएको छ । 

आज बुधबार (जेठ १२) गते बुद्ध जयन्ती परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । यसअघि मंगलबार नेप्से सूचक ६.५० अंकले घटेर २८ सय १६.५६ बिन्दुमा पुगेको छ । जसमा ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बुधबार, १२ जेठ २०७८, ११ : २२

प्रतिक्रिया