काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक ३२.०१ अंकले घटेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक ३२.०१ अंकले बढेर २७८४.५९ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज १३५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ९१ शेयरमूल्य घटेको छ । १८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा १३५ कम्पनीका ७५ हजार ४५१ कित्ता शेयर ५ करोड ७८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया