काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको एक घण्टा बित्दाँ नेप्सेमा तीन कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
बिहीबार साल्ट ट्रेडिङ कर्पोरेशन,खानीखोला हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यी तीनओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।साल्ट ट्रेडिङको शेयरमूल्य प्रतिकित्ता रू.११९७२, खानीखोला हाइड्रोको रू. २५३ र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ३३० पुगेको छ ।
प्रतिक्रिया