काठमाडौ., कारोबारको अन्तिम दिन (बिहीबार) तेस्रो घण्टामा नेप्से परिसुचक १६.३५ अंकले घटेको छ ।
एक घण्टाको अवधीमा परिसुचक १६.३५ अंकले बढेर २८३२.९५ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज २१० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १०९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७० शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २१० कम्पनीका ३ करोड ३५ लाख ३६ हजार ८१८ कित्ता शेयर ११ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया