सनराइज ब्लूचिप फण्डको इकाई नेप्सेमा सूचिकृत

विहीबार, १३ जेठ २०७८, १४ : १९

काठमाडौं - सनराइज ब्लूचिप फण्डको इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । 

फण्डको १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि सिम्बोल प्रदान गरिएको छ ।

सनराइज क्यापिटल लिमिटेडले चैत्र १ गते, आइतबारदेखि चैत्र ८ गते, आइतबारसम्म सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियो ।

विहीबार, १३ जेठ २०७८, १४ : १९

प्रतिक्रिया