युनाइटेड मोदीको शेयरमुल्यमा  सकरात्मक सर्किट, प्रतिकित्ताको मुल्य कति ?

आइतबार, १६ जेठ २०७८, ११ : १५

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको केही समयमै युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आइतबार कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । 

आज कम्पनीको शेयरमुल्य प्रतिकित्ता ३३ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ३६३ रुपैंयिा पुगेको छ । 

आइतबार, १६ जेठ २०७८, ११ : १५

प्रतिक्रिया